By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    33 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: क्यास्पीन कप क्रिकेट प्रतियोगीता धनगढीमा सुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कैलाली - KLL > क्यास्पीन कप क्रिकेट प्रतियोगीता धनगढीमा सुरु
कैलाली - KLLसमाज

क्यास्पीन कप क्रिकेट प्रतियोगीता धनगढीमा सुरु

साझासवाल
Last updated: February 17, 2016 1:24 pm
साझासवाल
1 Min Read
Share

फागुन ५, धनगढी । वुधवारदेखि धनगढीमा निमावि स्तरीय क्यास्पीयन कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु भएको हो । धनगढी उच्च माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको कैलाली क्षेत्र नम्वर ६ का सभासद पुष्करनाथ ओझाले उद्घाटन गर्नुभयो ।

प्रतियोगीतामा धनगढीको ऐश्वर्या विद्या निकेतनले विजयी सुरुवात गरेको छ । आज भएको उद्धघाटन खेलमा धनगढीकै ग्यालेक्सी उच्चमावीलाई १० विकेटले पराजीत गर्दै ऐश्वर्या विद्या निकेतनले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटीङ गरेको ग्यालेक्सीले निर्धारीत १२ ओभरमा ५५ रन बनायो ।

ग्यालेक्सीका लागी सौरभ चौधरीले सर्वाधीक १८ रन जोडे । ५६ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको ऐश्वर्याले ५ ओभरमा विना विकेटको क्षतीमा लक्ष्य भेटाएको हो । आजै हुने भनीएको पञ्चोदय र धनगढी सिटी स्कुल विचको खेल भने केहि विवाद देखीएपछि भोलीका लागी सारीएको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा २५ वटा विद्यालयहरुले भाग लिएका छन् । नकआउटको आधारमा खेलाईने प्रतियोगिताका उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । विजेताले १५ हजार, उप–विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । नवराज पनेरुबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस
Next Article नवलपरासीकै पहिलो दुग्ध प्याकेजिङ फर्म उद्धघाटन, दुध पर्सीबाट बजारमा आउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडोटी - DTसमाज

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

57 years ago
काठमाडौँ - KTMसमाज

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा

57 years ago
समाज

वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष

57 years ago
समाज

गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?