२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रेडक्रस दिवसको अवसरमा फलफुल वितरण

२०७४, १९ भाद्र सोमबार ०६:२६

भदौ १९, तेह्रथुम । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा तेह्रथुम जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगाना र प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहित जिल्लास्थित सरकारी कार्यालय प्रमुख, रेडक्रसकर्मी, गैससकर्मीहरुको टोलीले जिल्ला अस्पताल पुगेर सोमबार विहान बिरामीहरुलाई फलफुल गरेको हो । 

जिल्ला अस्पतालका ९ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला शाखा सभापति भुपतिलाल श्रेष्ठले बताउनुभयो । 

दिवसका अवसरमा जिल्लाका विभिन्न उपशाखा र विद्यालयमा रहेका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलहरुले कार्यक्रमको आयोजना गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो