२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रेडक्रस र कर्मचारी युनियनद्वारा बिरामीलाई फलफुल वितरण

२०७४, १९ भाद्र सोमबार ०६:२८

सम्राट सिंह/भदौ १९, बझाङ  । नेपाल रेडक्रस सोसाइटी र कर्मचारी युनियन बझाङद्घारा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको छ । 

रेडक्रस र कर्मचारी युनियनले आफ्नो दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी निस्वार्थ सेवा गर्ने संस्था भएकाले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरी बिश्व रेडक्रस दिवस मनाएको रेडक्रस बझाङ शाखाका सभापती केश बहादुर खातीले बताए ।

फलफुल बितरण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडका, कार्यकारी अधिकृत अम्मराज खत्री, नेपाल रेडक्रस सोसाइटीका सभापती केश बहादुर खाती, रेडक्रसका मन्त्री ईश्वरनाथ जोशी, नेपाली काँग्रेसका पूर्व सभापती पृथ्वी बहादुर सिंह, एकिकृत अखिल नेपाल शिक्षक संगठनका कार्यबाहक अध्यक्ष जन्मजय जोशी, कर्मचारी युनियनका पदाधिकारी, पत्रकार तथा बिभिन्न संघ संस्थाका पदधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते