१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी

७ फाल्गुन २०७२, शुक्रबार १३:५७

फागुन ७, धनगढी । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन ।

शुक्रवार भएको पहिलो खेलमा पायोनीयर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारीत १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मालीका १० दशमलव २ ओभरमा ५४ रनमा समेटीयो ।

शुक्रवार नै भएको दोश्रो खेलमा क्यास्पीयन एकेडेमी विजयी भएको छ । टस जितेर व्याटीङ गरेको क्यास्पीनले १२ ओभरमा ७ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमी ७७ रनमा समेटीएपछि क्यास्पीयन १० रनले विजयी भएको हो ।

शुक्रवार नै भएको तेश्रो तथा अन्तीम खेलमा फारवेष्टले सत्यवती अत्तरीयालाई ५३ रनको फराकीलो अन्तरले पराजीत गरेको छ । पहिले ब्याटीङ गरेको फारवेष्टले १२ ओभरमा ७ विकेटको क्षतीमा १ सय ७ रन बनायो । सतयवती ५४ रनमा समेटीएपछि फारवेष्टले सहज जित हात पारेको हो । -सीताराम ओझाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का