२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

त्रिभुवन उच्च मावि वोराडाडीको ५६ औं वार्षिकत्सव सम्पन्न

२०७२, ८ फाल्गुन शनिबार ०५:३८

फागुन ८, धनगढी । 

सागमा कास्यपदक विजेतालाइ सम्मान
त्रिभुवन उच्च मावि वोराडाडीको ५६ औं वार्षिकत्सव कार्यक्रम शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अम्मर वहादुर विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा कैलाली वहुमुखि क्यामपसका प्रमुख सुरेन्द्र चन्द प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमा विद्यालयका प्रार्चाय सिताराम अवस्थिले विद्यालयको वार्षिक आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा हालै भारतमा समपन्न साग खेलकुद प्रतियोगीतामा कास्यपदक विजेता पुर्व विद्यार्थि हेमराज पनेरु र ललिता विष्टलाइ सम्मान गरीएको थियो । त्यस्तै एस एलसी र कक्षा १२ मा सर्वोतकृष्ट नतिजा ल्याउन सफल राम सुरेश राना र रञ्जु पोखरेललाइ नगद प्रमाणपत्र सहित सम्मान गरीयो ।

अविभावक तर्फवाट हर्जित नाथ र खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे व्यावस्थापन समितीका सदस्य दिपेन्द्र सिंहलाइ पनि सम्मान गरीएको थियो । कार्यक्रममा विशिष्ट अतिथि ऐश्वर्य वहुमुखि क्याम्पसका पार्चाय धर्मदेव भट्ट, शैक्षिक तालिम केन्द्र धनगढीका प्रमुख चेतराज पन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन विद्यालयका शिक्षक नवराज ओझाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै