२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

निशुल्क स्वास्थ्य शिविरमा ३ सय ४८ जनाको स्वास्थ्य चेकजाँच

२०७४, १९ भाद्र सोमबार १४:४७

लोकेन्द्र प्रशाद जोशी | भदौ १९, दार्चुला | नेपाल निजामति कर्मचारी युनियन संघ दार्चुलाले आफ्नो स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । निजामति कर्मचारी युनियन संघले स्वास्थ्यकर्मी संघ र आयुर्वेद समाज दार्चुलाको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ३ सय ४८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । भने विरामीहरुलाई निशुल्क रुपमा औषधी समेत वितरण गरिएको नेपाल निजामति कर्मचारी युनियन संघका उपाध्यक्ष टिकेन्द्र प्रसाद अवस्थीले जानकारी दिनुभयो । शिविरमा जिल्ला अस्पताल दार्चुलाका डा. सुरेन्द्रप्रसाद भट्टले विरामीको चेकजाँच गर्नुभएको थियो ।

संघका जिल्ला अध्यक्ष पुष्करबहादुर पालको अध्यक्षतामा भएको कार्यक्रममा टे«ड युनियन दार्चुलाका अध्यक्ष जयराज पन्तको प्रमुख आतिथ्यमा शिविर उद्घाटन गरिएको हो ।

यसैबीच नेपाल निजामति कर्मचारुी युनियनले गोकुलेश्वर अस्पतालका विरामीहरुलाइ दिवसको अवसरमा फलफुल समेत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो