९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी

८ फाल्गुन २०७२, शनिबार ०५:४०

फागुन ८, धनगढी । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन । शुक्रवार भएको पहिलो खेलमा पायोनीयर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारीत १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मालीका १० दशमलव २ ओभरमा ५४ रनमा समेटीयो ।

शुक्रवार नै भएको दोश्रो खेलमा क्यास्पीयन एकेडेमी विजयी भएको छ । टस जितेर व्याटीङ गरेको क्यास्पीनले १२ ओभरमा ७ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमी ७७ रनमा समेटीएपछि क्यास्पीयन १० रनले विजयी भएको हो ।

शुक्रवार नै भएको तेश्रो तथा अन्तीम खेलमा फारवेष्टले सत्यवती अत्तरीयालाई ५३ रनको फराकीलो अन्तरले पराजीत गरेको छ । पहिले ब्याटीङ गरेको फारवेष्टले १२ ओभरमा ७ विकेटको क्षतीमा १ सय ७ रन बनायो । सतयवती ५४ रनमा समेटीएपछि फारवेष्टले सहज जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो