२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुर झडपमा हराएको प्रहरीको मल्टी गन भेटियो

१२ फाल्गुन २०७२, बुधबार ०२:५५

फागुन १२, कैलाली । कैलालीको टीकापुरमा भएको झडपमा हराएको प्रहरीको मल्टीगन भेटिएको छ ।

कैलाली हसुलिया ८ का मधेसी जनअधिकार फोरमका स्थानीय नेता कुकरा चौधरीलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । गत भदौं ७ गते टिकापुरको भएको झडपमा नेपाल प्रहरीको एक थान पेस्तोल, एक थान एसएलआर र एक थान मल्टी ग्यास गन लुटिएको थियो ।

घटना भएको ६ महिनापछि प्रहरीले सो हतियारसहित चौधरीलाई पक्राउ गरेको हो। सो हतियार प्रहरीबाट नै खोसिएको प्रहरीले दाबी गरेको छ । टीकापुर घटनामा एक एसएसपीसहित ९ जनाको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल