2026-07-25 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सम्पर्क मञ्चको पहलमा राहत वितरण

पोखरा, २० भदौ । वर्दिया पोखरा संम्पर्क मञ्चको पहलमा पश्चिम नेपाल विकास मञ्चले वर्दियाका वाढीपीडितलाई राहत वितरण गरिएको छ । वर्दियाको वासगडी नगरपालिका ९ र ठाकुरवावा नगरपालिका ७ का पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा लगाएतका तत्कालका लागि आवस्यकपर्ने सामानहरु वितरण गरेको हो । एक सय चार घर परिवारलाई सो राहत वितरण गरिएको वर्दिया पोखरा सम्पर्क मञ्चका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । राहत वितरण कार्यक्रममा अति कमजोर अपांग र वेसाहारा चार जना वच्चाहरुलाई निशुल्क पढ्न चाहेसम्मको शिक्षा खाना र वस्नको व्यवस्था गर्ने विकास मञ्चका संरक्षक गोपाल प्रसाद भुषालले जानकारी दिए । 

सम्पर्क मञ्चका अध्यक्ष पौडेलले वर्दियावाट पोखरा आएर वसेकाहरु  र वर्दियामै रहेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने अभियान स्वरुप राहत वितरण गरेको जानकारी दिए । असाहय र असक्तको लागि सहयोगी वन्दै पश्चिम नेपाल विकास मञ्चले विशेषगरी शिक्षाका क्षेत्रमा विपन्न र गरिव विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको छ । सम्पर्क मञ्चका अध्यक्ष पौडेलको पहलमा दुई वर्ष अगाडी पनि अशाहय असक्तहरुलाइृ दशै खर्च वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल