2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खागसहित कैलालीमा ६ जना पक्राउ

प्रकाश बम/बैशाख ११, डोटी । दुर्लभ एक सिँगे गैडाको खागसहित ६ जनालाई सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टिम आरआईटीले कैलालीबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक केशव जोशी नेतृत्वमा रहेको आरआईटीले शनिबार कैलालीको घोडाघोडी नगरपालिका ६ टनकपुरबाट दुर्लभ एक सिँगे गैडाको खागसहित ६ जनालाई पक्राउ गरेको हो ।

kailali
आइतबार सार्वजनिक गर्दै पक्राउ परेकोहरुको साथबाट १९ इन्च लामो, १३ इन्च गोलाई खाग बरामद गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षेक राजेन्द्र विष्टले बताए । उहाका अनुसार कैलालीको कोटातुल्सीपुर १ का २८ वर्षिय कृष्ण चौधरी, बौनिया ८ का ३६ वर्षिय राम बहादुर चौधरी, कालीकोटको रासकोट ३ का २८ वषर््ािया धनराज बुढा, कैलालीको प्रतापपुर ४ का डम्बर चौधरी, कोटापतुल्सीपुर १ का ३० वर्षिय नैन बहादुर चौधरी र कालीकोटको कालिका ९ का २९ वषर््ािय रविन्द्र बहादुर शाही रहेका छन ।

पक्राउ परेकोहरु योजनाबद्ध रुपमा खाग तस्करीका संलग्न रहेको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको प्रहरी प्रमुख विष्टले बताए । पक्राउ परेको सबैलाई राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाहीका लागी जिल्लावन चलान गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय यस्ता कृयाकलाप बढीरहेको सरोकारवालहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई