इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसार सम्मानित

२३ भाद्र २०७४, शुक्रबार ०८:५९


इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास मंचले सम्मान गरेको छ । 

सागर ए खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै इन्डो नेपालले सम्मान गरेको हो । भारतीय खाकसार पहिलाको दुई दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनि भारतको आकाशवाणी तथा दूरदर्शनमा पनि काम गर्दै अएका छन । 

स्वतंत्र लेख , शिक्षा क्षेत्र, भ्रष्टाचार तथा भारतका नेता अन्ना आंदोलनमा पनि सक्रिय रुपमा काम गर्दै अएका छन । उनि भारतको सिद्धार्थ नगर जिल्लाको आर्डिनेटर पनि हुन्  ।  

इंडो नेपाल विकास मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानका अनुसार मंचको कार्य भारत र नेपालबिचको सम्बन्धलाई मजबुत बनाउनु रहेको बताए । 

सामाजिक, सांस्कृतिक, खेलकूद, साहित्यआदि क्षेत्रहरुमा उल्लेखनीय योगदान दिनेहरुलाई जुझारू तथा संघर्षशील प्रतिभाहरुको पहिचान गरि प्रोत्साहित गर्ने इन्डो नेपालले जनाएको छ । 

शिक्षाले सामाजिक तथा आर्थिकमा परिवर्तन गर्ने भएकाले नेपाल र भारत दुई देश विकासको पहिलो श्रेणीमा आउनलाई शिक्षा क्षेत्रमा सशक्त अन्दोलन गर्नुपर्ने मा उनको जोड थियो । 

खाकसारलाई सम्मानित गरेकोमा तालीमी बेदारीका राष्ट्रीय अध्यक्ष डा.वसीम अख्तर, भारतको नयाँ दिल्ली यूनिटका हुमाशाह, शमीम अख्तर, भारतको पीस पार्टीको प्रदेश अध्यक्ष डा. अब्दुलमन्नान, आजद सिंह, संपादक इमामुद्दीन, भारतको वरिष्ठ पत्रकार मोहम्मद कामिलखान, भारतको बसपा पार्टिका युवा नेता जमील सिद्दीकी, इंजीनियर इरशाद अहमदखान, अलीगढ़ मुस्लिम विश्वविद्यालय छात्र संघ कापूर्व अध्यक्षप्रोण डा. अनवारुलहकखान, मोहम्मदइब्राहिमबाबा, मास्टर करम हुसैन इदरीसी, डा. डी के श्रीवास्तव, डा. आरिजकादरी, एहसानखान, मंजरु आलमखान, डा. इश्तियाकखान, भारतकाभाजपा नेतात्रियुगी अग्रहरि, सरदार हरभजन सिंह, निजमा अहमद, मोहम्मदजमाल, एमबीखान, रियाज अहमदखान, गोपकल कृष्ण जायसवाल, जितेंद्र गोयल , राहुलमोदनवाल, जसप्रीत सिंह, सुदीपमौर्य, सुमितमित्तल, सन्नी सरदार आदिले बधाई तथा शुभकामना दिएका थिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह