चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका प्रमुख जिल्ला अधिकारीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम

२३ भाद्र २०७४, शुक्रबार १२:३०


चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । 

खोटाङ आउनु भएको ५ दिनपछि आफ्नो कार्यकक्षमा शुक्रवार उहाँले परिचयात्मक कार्यक्रम गर्नु भएको हो ।

पुर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलका ठाउँमा जिल्लामा आउनुभएका अधिकारीले जिल्लामा रहेका सरकारी कार्यालयलाई चुस्तदुरुस्त राख्ने प्रतिबद्धता जनाउँदै जिल्लामा रहेका सञ्चार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विधुत, शान्ती सुरक्षा लगायत आफ्ना मातहतका सम्पुर्ण समस्याहरुलाई सुधार गरेर लैजाने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा