चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनी"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको चार वडामा १ सय ८६ महिलाको पाठेघर खसेको तथ्यांक सार्वजनिक

२३ भाद्र २०७४, शुक्रबार १७:३०


 चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको वाताबरण कृषि तथा विकास केन्द्र (केड)ले सार्वजनिक गरेको तथ्यांक अनुशार दिप्रुङ गाउँपालिका, ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकाको चार वडामा पाठेघर खसेका महिलाको संख्या अधिक पाइएको उल्लेख छ । दिप्रुङ गाउँपालिका–१ याम्खाका ३५ जना, दिप्रुङ गाउँपालिका–७ टेम्माका ६० जना, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ६५ जना र केपीलासगढी गाउँपालिका–६ दिप्सुङका २६ महिलाको पाठेघर खसेको पाइएको वाताबरण कृषि तथा विकास केन्द्रकी खोटाङ संयोजक सुजता श्रेष्ठले बताईन् । 

शुक्रबार दिक्तेलमा आयोजित आङ खस्ने सवाल र प्रजनन् अधिकार विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रले अधिकांश महिलाले पाठेघर खस्ने समस्यालाई लुकाई रहेको पाइएको जनाएको छ । पहिचान भएका अधिकांश महिलाको आङ योनीको मुखमा वा योनीबाहिरै निस्किसकेको पाइएको संयोजक श्रेष्ठको भनाई छ । जिल्लामा करिव १७ प्रतिशत महिलाको पाठेघर खसेको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह