२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीको भोक्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७४, २५ भाद्र आईतवार ०५:४१

भदौ २५, सुनसरी। सुनसरीको भोक्राहा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटी इन इस्टर्न नेपाल धरानको आयोजना र बंगलादेश दूतावासको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

केही दिन अगाडि आएको बाढीबाट पीडित भएकालाई लक्षित गर्दै शिविर सञ्चालन गरेको आयोजक संस्थाले जनाएको छ । शिविरमा करिब १०० जनाले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा उच्च रक्तचाप, मधुमेह र बालबालिकाका सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्थाका डा खालिद हुसेन हकले जानकारी दिनुभयो । 

शिविरमा सेवा लिएकालाई निःशुल्क औषधिसमेत वितरण गरेको थियो । शिविरमा बंगलादेश दूतावासका प्रथम सचिव महबुबुल हकले नेपाल र बंगलादेशबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि बाढीपीडितलाई लक्षित गर्दै शिविर गरेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते