१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ९ हजार थान हरमेटिक ब्याग भुकम्प पिडीत किसानहरुलाई वितरण

२७ भाद्र २०७४, मंगलवार १२:०९

चिसाङ शेर्पा/भदौ २७, खोटाङ । जिल्ला कृषि बिकास कार्यालय खोटाङले जिल्लाका कृषकहरुलाई ९ हजार थान अन्न राख्ने हरमेटिक ब्याग बितरण गरेको छ । 

अन्नको बिउ बिजन सुरक्षित राख्नका लागि अति उपयोगी उक्त ब्यागमा प्रति ब्याग ७० देखि ९० किलोग्राम अन्न अटाउने रहेको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ । 

गत हप्ता देखि जिल्लाको दुई स्थानबाट कृषि बिकास कार्यालयले बिगतरण सुरु गरेको ब्याग जिल्ला कृषि बिकास कार्यालयले ७ हजार ८ सय र हलेसी तुवाचुङ नगरपालिकाको हलेसी कृषि सेवा केन्द्रले १२ सय निःशुल्क बितरण गरेको कृषि बिकास कार्यालय खोटाङका प्रमुख श्यामप्रसाद घिमिरेले बताउनु भयो ।

कृषि बिकास कार्यालयले भुकम्प पिडीत किसानलाई प्रति घर ५ वटाका दरले बितरण गरेको र अन्यलाई प्रति परिवार दुईवटाका दरले बितरण गरेको जनाईएको छ ।

बितरित ब्याग घाम र पानीले सजिलै बिगार्न नसक्ने र धेरै टिक्ने गुण रहेकोले ब्यागमा अन्न राख्नलाई उपयोगी हुने जनाईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह