२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

माटो परिक्षण प्रयोगशाला प्रयोग विहिन

२०७४, २७ भाद्र मंगलवार १५:२४


दान बहादुर बुढा/भदौ २७, मुगु । जिल्ला कृषि विकास कार्यालय मुगुले एक वर्ष अगाडी स्थापना गरेको माटो परिक्षण प्रयोगसाला प्रयोग विहिन भएको छ ।

२०७३ साल असोज महिनामा पूर्व कृषि राज्य मन्त्री राधिका तामाङ्ग मुगु आई उद्घाटन गरीएको मिनि ल्याप माटो प्रयोग साला प्रयोगमा नआउदा स्थापना गरिएको प्रयोगशालाका लागि पाँच लाख बढि मूल्यका उपकरण प्रयोग बिहीभएर थन्कीएका छन । 

माटो परिक्षणका लागि स्थापना गरिएको प्रयोगशालाका लागि दक्ष जनशक्ति नरहेको र केही सामान आउन बाँकि रहेकोले प्रयोगशाला सञ्चालनमा आउन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक धर्म बहादुर शाहीले जानकारी दिए ।

प्रयोगशालाका लागि केही उपकरण आउन बाँकि रहेको तथा प्रयोगशाला कक्ष समेत राम्रोसंग नबनाएकाले आएका सामान उपकरणहरु पनि बोरामा थनकाईएको छ भने प्रयोगशाला सञ्चालनको पहल अहिलेसम्म गरिएको पाईएको छैन ।

यो माटो प्रयोग साला कर्णाली अञ्चलमा पहिलो र एक मात्र प्रयोग बिहीन माटो प्रयोग साला हो । राज्यको लगानि प्रयोगमा नआउदा न साज्उको लगाी रहर्ने नत कृषक हरुले सेवा पाउर्ने यस्ता गतिबिधीको अन्तय र प्रयोगमा ल्याउनको लागी सरोकार वालाको ध्यान जावस  भर्ने जिल्लामा माटो प्रयोग साला स्थापना गरीएको मुगु जिल्लाका कृसकहरुलाई थाहा पनि भएको छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते