पडने बेलाको ठाउमा &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पडने बेलाको ठाउमा &"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु जिल्लाकै पहिलो एतिहासिक कार्य बालविवाहमुक्त क्षेत्र घोषणा

२८ भाद्र २०७४, बुधबार १०:३१

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लामा पहिलो पटक एतिहासिक कार्य भएको उदाहरणमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव परेको छ ।


पडने बेलाको ठाउमा  सानै उमेरमा बिवाह गराईदिने भनि गाउहरुको मानसिकता बनि सकेकोमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावले उतm मानसिकता लाई तोडदै कपिलवस्तु जिल्लामा पहिलो पटक मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावमा वाल विवाह मुक्त घोषणा भएको छ । सभाअध्यक्ष सरफु्दिन मुसलमान, प्रमुख अतिथि कपिलवस्तु का सभासद अतहर कमाल, जिल्ला प्रमुख अधिकारीे, जिल्ला शिक्षा अधिकारी, सेभ द चिल्ड्रेनकी गोपिनी शर्मा लगायतका उपस्थितमा भएको एक समारोहबीच सो मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव क्षेत्रलाई बालविवाहमुक्त घोषणा गरिएको सहयोगी संस्था लिडो कपिलवस्तुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह