2026-09-27 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अखिल कप भलिबल प्रतियोगिता माघ १६ देखि

प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम । अनेरास्ववियु तेह्रथुमले शहिद दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने अखिल कप विद्यालय तथा क्याम्पस स्तरीय भलिबल प्रतियोगिता यसवर्ष पनि माघ १६ गतेदेखि सन्चालन हुने भएको छ ।

जिल्लाका विद्यालय तथा क्याम्पसहरु सहभागी बन्ने प्रतियोगिताको तयारी तिव्ररुपमा भइरहेको आयोजक अनरोस्ववियु जिल्ला कमिटी अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । जिल्लाको सदरमुकाम म्याङलुङस्थित टुँडिखेलमा सन्चालन हुने प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड सहित नगद ३० हजार, मेडल र प्रमाण पत्र तथा उपविजेताले मेडल, प्रमाण पत्रसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । शहिद दिवसकै दिनबाट सुरु हुने प्रतियोगिता एक सातासम्म चल्ने आयोजकका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह