प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ"/>

2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाली अभियान्ता सम्मानित

प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ ।


राष्ट्रिय उपभोक्ता मञ्चको बार्हौं स्थापना दिवसको सन्दर्भ पारेर काठमाडौंमा अायोजित विशेष कार्यक्रममा बुधबार वहाँलाई सम्मानित गरिएको हो । 

सर्वसाधारण उपभोक्ताहरुको अधिकारको विषयमा केन्द्रत रही उभपोक्ताहरुलाई जागृत बनाउने, सचेतना जगाउने तथा आवाज उठाउने कार्य गर्दै उपभोक्ता हित संरक्षण कार्यमा अनवरत काम गरेकोमा यस कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा निरन्तर यस क्षेत्रमा कार्य गर्ने अपेक्षा गर्दे कदर गरिएको हो । 

कदर–पत्र आपूर्ति मन्त्री शिवकुमार मण्डलले प्रदान गर्नुभएको हो । वहाँ लगायत सञ्चारकर्मी राजु चौधरी, उज्यालो नेटवर्क प्रा.लि., नीना श्रेष्ठ, कृषि विभागमा महानिर्देशक डिल्लीराम शर्मा, आपूर्ती मन्त्रालयका उर्मिला के.सी., एशियन थाइ फुड्का सविन श्रेष्ठ समेत सम्मानित हुनुभएको छ ।

सम्मानित बर्दियाली अभियान्ता विष्णु तिमिल्सिनालाई साझा सबाल बर्दिया परिवार हार्दिक बधाईं व्यक्त गर्दछ ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ