इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिव"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा राष्ट्रिय बाल दिवस भब्यका साथ मनाईयो

२९ भाद्र २०७४, बिहीबार १०:३२


इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस—२०७४ भब्यका साथ मनाईयो प्रमुख अतिथिमा जिल्ला प्रमुख आधिकारी मदन भुजेल तथा अतिथिहरुमा स्थानिय बिकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहारी कार्यलय तौलिहवाका प्रहरी नायब उपनिरक्षक प्रहलाद अधिकारी, अनुसन्धानका एस पि सरद मन्जु जि सि गैर सरकारी महांसघका अध्यक्ष प्रबिण श्रीवास्तव, जिल्ला बाल गृह अध्यक्ष राजु अर्याल, जिल्ला बाल कल्याण समितिकि कमला पौडेल लगायतका समाजसेवीहरुको अहम उपस्थितिमा कार्यक्रम भएको थियो ।


शेब द चिल्डे«न को सहयोगमा र महिला बालबालिका कार्यलय, जिल्ला बाल कल्याण समिति, जिल्ला बाल सञ्जाल को अयोजनामा तथा कपिलवस्तु नगरपलिका, श्री बुद्द पदम उच्च मा.बि., रात्न राज्य लक्ष्मी उच्च मा.बि. यशोधारा मा.बि., तौलेश्वर नाथ सास्कृत मा.बि. तथा भगवानदास मा.बि.को समन्वय । सहकार्यमा बिबिध कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाएका छन ।

कार्यक्रमकै सन्र्दभमा श्री बुद्द पदम उच्च मा.बि, यशोधारा मा.बि., तथा तौलेश्वर नाथ सास्कृत मा.बि.का बालबालिकाहरु बाल अधिकार सम्बन्धि नृत्य तथा गाइकी बाट देशलाई सुचना दिने मुलक नृत्य तथा गाइकी प्रतियोगिता कार्यक्रम भएको थियो । नृत्य प्रतियोगिताका निर्णयक मण्डलमा भतिm राम पन्थी, राम प्रसाद कोईराला तथा राजु अर्याल हुनुहन्थ्यो निर्णयक मण्डलले प्रथम तौलेश्वर नाथ सास्कृत मा.बि. लाई प्रशंसा पत्र र नगद रु २०००।— द्धितिय श्री बुद्द पदम उच्च मा.बि. प्रशंसा पत्र र नगद रु १५००। तथा तेस्रोमा यशोधारा मा.बि.लाई प्रशंसा पत्र र नगद रु १०००।— जिल्ला बाल कल्याण समितिबाट पुरस्कृत स्वारुप प्रदान गर्नु भएको थियो ।

उता कार्यक्रमा बिभिन्न स्कुलहरुबाट हजारौ भन्दा बढि बालबालिकाहरुको उपस्तिथि थियो भने उता कार्यक्रम सञ्चालन बन्दना गुप्ता ले गर्नु भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह