इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ओभरलोड, भवरलोड नियन्त्रणमा कपिलबस्तुका ट्राफिक प्रहरीद्वारा ब्यापक कडाई

२०७४, ३० भाद्र शुक्रबार १०:१४

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर तथा भुस तथा परालका ब्यवसायीहरुले अटेरी गरि ओभरलोड तथा भवरलोड गरि ओसारपसार गर्न थालेपछि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 

त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट जान उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले आफ्ना मातहत इकाइलाई समेत कडा निर्देशन गरेको छ । आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि सामान राखि ल्याउने नेपाली तथा भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसींगेको हातामा राखी भार मिलान गरेपछि पुनः नियमानुसारको जरिवाना गरि छाडिने गरिएको छ । हालैका तीन दिन यता २० वटा भन्दा बढि सवारी साधनहरु कारवाहीमा परेका छन । 

सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु दिनको समयमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने भएको हुदा रातको समयमा सवारी चाप कम हुनुका साथै अन्य समस्या समेत कम हुने हुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यबसायीहरु र चालक समेतलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे, कपिलबस्तु का प्रहरी निरक्षक अमर बहादुर कार्कीले अनुरोध समेत गरेका छन  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते