चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्ट"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘समायोजन खवर’ अनलाईनका लागि कतारमा तत्काल सहयोग संकलन गरिने

२०७४, ३१ भाद्र शनिबार ०२:५९

 

चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्टोवरमा २ वर्ष पुग्ने अनलाईनको दर्ता, कार्यालय व्यवस्थापन, प्रचारप्रसार तथा वजार व्यवस्थापनका लागि पहिलो चरण अन्तरगत कतारमा तत्काल तीव्र रुपमा सहयोग संकलन गरिने भएको हो ।

खोटाङ सेवा समाज कतारका सदस्य रविन शेर्पाका अनुसार ‘सेप्टेम्बर ३० तारिखवाट रोजगारका शिलसिलामा कतारमा रहेका आम नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिने छ । सुचनाको भरपर्दो माध्यम अनलाईनलाई कतारवासी नेपालीहरुले सक्दो सहयोग गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।’ लामो समययता कतारमा कार्यरत शेर्पा विदा सकेर असोज दुई गते २ सय थान अनलाईन खवरको रसिद लिएर कतार जादैछन् । कम्तीमा ३÷४ लाख संकलन गर्न सकिने उहाँको भनाई छ ।

खोटाङको दिक्तmेलमा मुख्य कार्यालय रहने अनलाईन अहिले सय जीवि व्याण्डविथको क्षमतामा डिजिटल प्रविधिमा सञ्चालन भईरहेको संचालक तथा सम्पादक फुर्वा शेर्पाले बताए । शेर्पाका अनुसार सहयोगीदाताहरुको उच्च मुल्याङकन गर्दै अनलाईनमा कतार सहयोग नामक वेग्लै क्याटगोरी सुरु गरिने छ । उतm क्याटगोरीमा हरेकपल सहयोगी व्यतिm र सहयोग रकम अपडेट गरिने छ ।

अनलाइनले स्थानिय तर मुलधारको मिडियामा सम्प्रेषण हुन नसकेका, पुर्बका समाचार, जापान, कोरिया, कतार, साउदी, मलेशिया, दुवाई, साईप्रस, लेवनान, युरोप, अमेरिकाको नेपाली गतिबिधि समेट्दै आएको अनलाईनले भबिष्यमा नेपालै भरीका गतिबिधि समेटिने गरी राष्ट्रिय मिडियाको रुपमा स्थापित गरिने संचालक तथा सम्पादक शेर्पाले बताए ।

हाल अनलाईनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विधुत, खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित