भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्लीबजार-बामे सडकखण्डमा यातायात संचालनमा आयो

३१ भाद्र २०७४, शनिबार १२:२२


भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका ३ औलबेसी सम्म आज देखि गाडी सन्चालनमा आएको छ ।

भेरी राप्ती यातायात व्यवसायी  समितिको ना ५ ख ३६३५ को बस आज पहिलो पटक औलबेसीमा आएको हो । बस पहिलो पटक आए संगै त्यहाँका स्थानीय बासीहरुले बसका मालिक, चालक, सह चालक लाई फुलमालले भव्य  स्वागत गरेका छ्न । 

बस सन्चालनमा आएसंगै त्यस क्षेत्रका स्थानीय बासिहरु खुसी भएका छन ।  सोही सडकमा पहिला २ वटा जिपहरु सन्चालनमा आएका थिए १९ किलोमिटर मोटर बाटोमा बस सन्चालन भए संगै त्यस क्षेत्रका नागरिक बजारबाट आवस्यक पर्ने सामाग्री ल्याउन सजिलो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह