भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका"/>

३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्लीबजार-बामे सडकखण्डमा यातायात संचालनमा आयो

३१ भाद्र २०७४, शनिबार १२:२२


भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । 

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका ३ औलबेसी सम्म आज देखि गाडी सन्चालनमा आएको छ ।

भेरी राप्ती यातायात व्यवसायी  समितिको ना ५ ख ३६३५ को बस आज पहिलो पटक औलबेसीमा आएको हो । बस पहिलो पटक आए संगै त्यहाँका स्थानीय बासीहरुले बसका मालिक, चालक, सह चालक लाई फुलमालले भव्य  स्वागत गरेका छ्न । 

बस सन्चालनमा आएसंगै त्यस क्षेत्रका स्थानीय बासिहरु खुसी भएका छन ।  सोही सडकमा पहिला २ वटा जिपहरु सन्चालनमा आएका थिए १९ किलोमिटर मोटर बाटोमा बस सन्चालन भए संगै त्यस क्षेत्रका नागरिक बजारबाट आवस्यक पर्ने सामाग्री ल्याउन सजिलो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने