२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका होटलमा काम गर्ने बाल मजदुरको उद्धार

२०७४, १ आश्विन आईतवार १५:५०

असोज १, जुम्ला । होटल मजदुरका रुपमा जुम्लामा काम गरीरहेका एक बालकको उद्धार गरीएको छ । 

चन्दननाथ नगरपालिका–५ मा अवस्थीत जेनी एण्ड जेन्सी होटलमा मजदुरी गरिरहेका अछाम जिल्ला पंचदेवल नगरपालिका –६ लयाटीका ११ बर्षीय बालक मंगल भुल (विशाल केसी) लाई आइतबार उद्धार गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, महिला तथा बालवालिका कार्यालय र राष्ट्यि मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाको पहलमा बालकको उद्धार कार्य सफल भएको छ । 

उद्धार गरिएका बालकलाई उहाँकै अभिभावकलाई बुझाउनका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका महासचिव नैन बहादुर शाही मार्फत जिल्ला बालकल्याण समिति दैलेखले बुझि लिएको जिल्ला बालकल्याण समिति जुम्लाले जनाएको छ । 

बालकको घर दैलेख जिल्लामा जोडिएको सिमाना अछाम पंचदेवल नपा ६ लयाटीमा पर्ने भएकोले दैलेख जिल्ला बालकल्या समितिलाई बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण