सन्तोषकुमार गुप्ता । दाङ १ असोज । दाङको राप्ती गाउँपालिका ५ दोलाईखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  राप्ती गाउँपालिका ५ पहरुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १ असोज । दाङको राप्ती गाउँपालिका ५ दोलाईखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  राप्ती गाउँपालिका ५ पहरुवा"/>
२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको दोलाईखोलामा एक युवकको मृत अवस्थामा शव फेला

२०७४, १ आश्विन आईतवार १७:३८

सन्तोषकुमार गुप्ता । दाङ १ असोज । दाङको राप्ती गाउँपालिका ५ दोलाईखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  राप्ती गाउँपालिका ५ पहरुवा निवासी अन्दाजी ४० वर्षिय राजु चौधरी दोलाईखोला पुल देखि ५सय मिटर दक्षिणतर्फ खोलाको बिच भागमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 

आइतवार बेलुका करिव साढे ४ बजेको समयमा खेतमा काम गर्न गएका स्थानीयहरुले देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले खवर पाए लगत्तै घटना स्थलको पुगेको थियो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो