२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको नुनथलामा ‘बुद्ध जिताऔं अभियान सञ्चालन’

२०७४, २ आश्विन सोमबार १४:०३

चिसाङ शेर्पा/असोज २, खोटाङ । नेपालमा भईरहेको सबैभन्दा ठूलो सांगितिक रियालटिी सो ‘नेपाल आईडल’का प्रर्तिस्पर्धी बुद्ध लामालाई ग्राण्ड फिनालेमा जिताउन खोटाङको नुनथलामा भोट गर्ने/गराउने कार्य तिव्र पारिएको छ । 


एपी वन टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आईडलका ३ आईडल मध्येका लामालाई अत्याधिक भोट गरिदिन घरदैलो अभियान सुरु गरिएको हो । 

आगामी शुक्रवार कतारको दोहास्थित सनया ग्राण्डमलको एमपी थियटरमा हुने ग्राण्ड फिनालेमा बुद्धलाई ‘नेपाल आईडल’ बनाउँनका लागि रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का साविकका सवै वडाहरुमा बुद्धका लागि भोट गरिदिन आमावुवा, दाजुभाई, दिदीवहिनीहरुमा अनुरोध गरिएको अभियानका अभियान्ता विशाल तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार यो शिलसिला शुक्रवार ५ वजेसम्म चल्नेछ ।

आईडलका ३ प्रर्तिस्पर्धी बुद्ध लामा, प्रताप दास र निशान भट्टराईका लागि गत विहीवार राती ९ ः ४५ वजेवाट आगामी शुक्रवार साँझ पाँज वजेसम्म भोट खुला गरिएको छ । बुद्धका लागि भोट गर्न मोवाईलको म्यासेज वक्समा लामाको भोटिङ कोड ०३ टाईप गरी ३५२२५ मा सेण्ड गरेर भोट गर्न सकिन्छ । विदेशवाट नेपाल आईडलको फिनाली एप डाउनलोड गरी एउटा एपवाट ५० वटा भोट गर्न सकिने व्यवस्था छ । 


दर्शकहरुको अत्याधिक भोट पाएर टप थ्रीमा पुगेका बुद्धलाई सक्दो भोट गरेर नेपालको ‘नेपाल आईडल’ बनाईदिन स्थानीयवासी समक्ष अपिल गरिएको नेपाली कांग्रेस नुनथलाका अध्यक्ष जगविर तामाङले बताए । 

अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एशोशिएसन कतारको संयुक्त आयोजनामा नेपाल आइडलको फिनाले शुक्रवार दोहास्थित सनया ग्राण्डमलको एमपी थियटर कतारमा हुँदैछ । त्यहाँ १५ हजार दर्शक अटने क्षमता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित