२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रधानाध्यापक नियुक्तिको विरोधमा बिद्यालयमा तालाबन्दी

२०७४, ३ आश्विन मंगलवार ०१:४८

चिसाङ शेर्पा/असोज ३, खोटाङ । प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर खोटाङ्गको एक विद्धालयमा तालाबन्दी गरिएको छ । 

खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीस्थित कालिका माध्यामिक विद्धालयमा तालाबन्दी गरिएको हो । पुर्व प्रधानाध्यापक जुद्धबहादुर राईको अनिवार्य अवकास पश्चात ,विद्धालय व्यबस्थापन समितीले देवान राईलाई रिक्त पदमा नियुक्ति गरेपछि स्थानिय डिल्ली श्रेष्ठ, विशाल श्रेष्ठ लगायतका असन्तुष्ट समुहले सोमवार विहानवाट विद्धाालयमा तालाबन्दी गरेका हुन् । विद्धालयमा तालाबन्दी गरेपछि विद्धालयमा अध्ययनरत ४ सय १७ जना विद्यार्थीहरुले अध्ययन गर्न पाएका छैनन् ।

तालाबन्दीको विषयमा, विद्धालय व्यबस्थापन समितिका अध्यक्ष सुरेश कुमार तामांङले वरियताक्रममा सबै भन्दा अगाडि रहेका देवान राईलाई नै नियुक्ति गरिएको दाबि गरेका छन् । भने, असन्तुष्ट पक्षकाहरुले भने, प्रक्रिया नपु¥र्याई, निमावि शिक्षकलाई नियुक्ति गरिएको बताएका छन् । तत्कालिन प्रधानाध्यापक जुद्ध बहादुर राई विधिवतरुपमा अवकास भएपछि नयाँ प्रअको रुपमा राईलाई नियुतिm गरिएको हो ।

विद्धालय वन्द भएको खवर आए लगत्तै तुरुन्त विधालय सञ्चालन गर्न निर्देशन गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । ‘पछिल्लो अवस्था के भईरहेको छ । रिपोर्ट आउँन वाँकी छ श्रेष्ठले सुनाए ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा