इमरान खान/असोज ३, कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि(ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/असोज ३, कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि(ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रशिक्षण गर्दै कपिलवस्तुका ट्राफिक प्रहरी

२०७४, ३ आश्विन मंगलवार १२:५२


इमरान खान/असोज ३, कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि(ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा बढी  नेपाली तथा भारयीय नम्बर प्लेटका ट्रक तथा ट्रिपर चालकहहरुलाई नियन्त्रणमा लिएको छ  ।

उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले असोज २ गते साँझ आफ्नै हाताभित्र आधा घण्टे प्रशिक्षण दिएका छन । प्रशिक्षणमा ओभरलोड बोक्दा हुन सक्ने दुर्घटना, त्यस्ता सवारी साधनबाट अन्य सडक प्रयोग कर्तालाई पु¥याउने असर, सडकमा हुने हानि नोक्सानि तथा ओभरलोड सम्बन्धमा प्रचलित कानूनका बारेमा  स्पष्ट गरिएको थियो । 

चालकहरुसंग नै ट्राफिक प्रहरीको पहिलो भेट हुने हुँदा ट्राफिक प्रहरीले भनेका यथार्थ कुरा आफ्ना साहु तथा सम्बन्धित व्यबसायीहरुलाई अक्षरस जानकारी गराई ट्राफिक प्रहरीको कामकारवाहीमा सहयोग गर्न ट्राफिक प्रहरीले चालकहरुलाई अनुरोध गरेको छ । 

प्रशिक्षणमा सहभागी चालकहरुले ट्राफिक प्रहरीले ओभरलोड तथा भवरलोड नियन्त्रण गर्न गरेको प्रयास सकारात्मक रहेकोले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने जनाए । उक्त प्रशिक्षणका बारेमा जिल्ला ट्राफिक प्रहारी कार्यलय गोरिसिगेंका प्रहरी निरिक्षक अमर बहादुर कार्कीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते