समितिको उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

समितिको उ"/>

2026-10-18 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाल शिक्षक संघ, तेह्रथुमको अध्यक्षमा चोङवाङ

असोज ५, तेह्रथुम। नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, तेह्रथुमको आठौँ अधिवेशनबाट अध्यक्षमा भुवनसिंह चोङवाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

समितिको उपाध्यक्षमा सीता कटुवाल र खेमकुमार डाँगी र सचिवमा राजबहादुर थापा चयन हुनुभएको छ । 

यस्तै अर्थसचिवमा राजेश कार्की, महिला सचिवमा रत्नकुमारी खवास, सहसचिवमा सुवास कार्की, महिला सहसचिवमा रेणुका गड्तौला, सहसचिवमा तुलसीराम वाँस्कोटा र चित्रवहादुर भुजेल रहनुभएको छ । 

१८ सदस्यीय कार्यसमितिको सदस्यहरुमा सोमकुमारी सिजागु, डिकमायाँ लिम्वु, चन्द्रा निरौला, बेदनिधि बाँस्कोटा, दिपककुमार भट्टराई, बेदनिधि भट्टराई, झप्टबहादुर तामाङ र धनप्रसाद भट्टराई चयन हुनुभएको छ । 

प्रदेश प्रतिनिधिमा उमाकान्त चम्लागाई, हरि सुनुवार, रामकृष्ण निरौला, अम्विका न्यौपाने र रीता पौडेल चयन हुनुभएको छ । संघीय प्रतिनिधिका लागि टिकाराम वस्नेत,  बाशुदेव दाहाल, सन्तोष गौतम र छत्रकुमारी कटुवाल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु