२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको चेक साट्न ३६ किलोमिटर टाढा पुग्नु पर्ने बाध्यता

२०७४, ७ आश्विन शनिबार १६:२४

चिसाङ शेर्पा/असोज ७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक नहुंदा कार्यालयको थोरै रकम निकाल्न पनि सदरमुकाम दिक्तेल धाउनु पर्ने बाध्यता रहेको छ । 

हलेसी क्षेत्रमा ज्योती बिकास बैंक भएता पनि नगरपालिकाको खाताहरु राष्ट्रिय बाणिज्य बैंकमा संचालन गर्नु पर्ने भएकाले नगरपालिकाको सदरमुकाम दिक्तेलमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा खाता रहेकाले पाँच हजारको चेक साट्न पनि ३६ किलोमिटर टाढा रहेको सदरमुकाम दिक्तेलकोे राष्ट्रिय बाणिज्य बैंक जानु पर्ने बाध्यता रहेको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले बताउनु भयो ।

नगरपालिकामा अहिले ११ वटा वडाका कर्मचारी, शिक्षक, कृषि बिकास, स्वास्थ्य, आयुर्बेद लगायतका कर्मचारीहरुको तलब आउँने गरेको छ । तर सबै कर्मचारीहरुको तलब नगरपालिकाले नै खुवाउनु पर्ने भएकोले अप्mठ्यारो अबस्था रहेको अधिकृत किराँतीले बताए । 

हलेसी मन्दिर दर्शनका लागि आउने भक्तालु तथा पर्याटकहरुलाई समेत बैंक नहुदा समस्या पर्ने गरेको हलेसी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित