चिसाङ शेर्पा/असोज ७, खोटाङ । चाडपर्वलाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–हुर्लुङ सडकको दिक्तेल–कारागार सडक मर्मत गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज ७, खोटाङ । चाडपर्वलाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–हुर्लुङ सडकको दिक्तेल–कारागार सडक मर्मत गरिएको छ । 

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चाडपर्वलाई लक्षित गरेर सडक मर्मत गरियो

२०७४, ७ आश्विन शनिबार १६:२७


चिसाङ शेर्पा/असोज ७, खोटाङ । चाडपर्वलाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–हुर्लुङ सडकको दिक्तेल–कारागार सडक मर्मत गरिएको छ । 

दशैं, तिहार र छठ पर्वको अवशरमा जिल्ला भित्रने र फर्कने यात्रुको सुविधालाई ध्यानमा राखेर दिक्तेल–हुर्लुङ सडक खण्डको जिरोपइन्टदेखि कारागारबीचको भागमा खाल्डाखुल्डी र हिलाम्मे सडक मर्मत गरिएको छ ।

दिक्तेलकै जिरोपइन्टदेखि रमितेडाँडा – पेट्रोल पम्प आसपासका बिग्रेका सडक शनिबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, व्यवसायी लगायतको सहभागीतामा मर्मत गरिएको हो । सदरमुकाम आसपासकै सडकमा सवारी साधन भासिने समस्याले यात्रुले सास्ती खेप्नु परेकाले सडक मर्मत गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 

खाल्डो परेर सवारी साधन अड्किने सडकमा ढुंगा ओसारेर ग्राभेल गरिएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिकाको स्काभेटर प्रयोग गरेर सडकमा जमेका पानी कटान गरिएको छ । 

दिक्तेल– हुर्लुङ ११.४३ किलोमिटर सडकमा गाडी गुडाउँन समस्या भईरहंदा ढिलै भएपनि सडक मर्मत कार्य थालिएको हो । दिक्तmेल–कारागार सडक मर्मत गरिए पनि तत्काल मुढे हुर्लुङ खण्डको सडक मर्मत गर्नुपर्ने देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा