सक्रान्तिबजार नजिकै रहेको पाथीभरा दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सक्रान्तिबजार नजिकै रहेको पाथीभरा दे"/>

2026-10-18 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका दुई मन्दिर परिसर सरसफाई

असोज ८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार नजिकै रहेका दुई वटा मन्दिर परिसर सरसफाई गरिएको छ ।

सक्रान्तिबजार नजिकै रहेको पाथीभरा देवीको मन्दिर तथा करिब तीन किलोमिटरको दुरीमा रानी चौतारा नजिकै रहेको आठराई भगवती देवीको मन्दिर जाने बाटो र परिसर सरसफाई गरिएको हो । दशैँतिहार जस्ता चाडपर्व नजिकिँदा इलाका प्रशासन, नेपाल प्रहरी, शशस्त्र प्रहरी, आठराई गाउँपालिका कार्यालयसहित सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयबासी समेतको सहभागितामा सरसफाई गरिएको आठराई गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चम्लागाईले बताउनुभयो । 

यो बेला ती मन्दिरहरुमा दैनिक सयौँको संख्यामा भक्तजन्हरु आउने गर्दछन् । ताप्लेजुङको ठुलो पाथीभरा जान नसक्ने अवस्थाका मानिसहरुले सक्रान्तिबजारमा रहेको पाथीभरामा गएर दर्शन गरेपनि भाकल पुरा र शुभ फल प्राप्त हुने विश्वास रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु