इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोव"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल पत्रकार महासघंका अध्यक्ष आचार्यलाई कपिलवस्तु नेपमद्धारा स्वागत

१० आश्विन २०७४, मंगलवार ११:०६


इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाइ विजया दशमी,मोर्हरम,शुभ दिपावली तथा छट पर्वको अवसर पारी स्वागत कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न गरीएको छ । 

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि सोमवारनेपाल पत्रकार महासघंका,कपिलवस्तुमा आयोजित स्वगत तथा बधाई कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 


नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले सोमवार तौलिहवामा गरेको स्वगत तथा बधाई कार्यक्रममा उहाँले निर्वाचनको बेला फरक– फरक प्यानल भए पनि अब त्यसको अन्त्य भइसकेको बताउनुभयो । 

लोकतान्त्रिक पद्धतिमा चुनावी प्रक्रिया हुनु स्वभाविक हो त्यस लगत्तै सबै पत्रकार र पत्रकार महासंघका साझा संस्था भइसकेको छ उहाँले भन्नुभयो । विभिन्न चुनौतीका बावजुद पनि आफ्नो कार्यकालमा साझा चरित्रको महासंघ बनाएर छाड्ने प्रतिवद्धता समेत जहिर गर्नुभयो । 


पत्रकार महासंघ शुद्धीकरण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष आचार्यले वुद्धिजिवी, नागरिक समाज लगायतका मानिसहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर पत्रकार हो यो होइन भन्ने कुराको टुंगो लगाउने समेत बताउनुभएको छ । क्रियाशील नभएका पत्रकारहरुलाई सम्मानका साथ विदाई गरीने र क्रियाशील छुटेका पत्रकारहरुलाई महासंघमा ल्याउने समेत बताउनुभएको छ ।


विजया दशमी, मोर्हरम,शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रमुख मदन भुजेल, जिल्ला प्रहारी कार्यालयका एस.पि, सेना प्रमुख, सिमा शुरक्षा बल ( सशस्त्र ) कपिलवस्तुका प्रमुख भगवान मल्ल तथा नेपाल पत्रकार महासघंका कपिलवस्तु का सम्पुर्ण पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा