प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बस पल्टिदा एकको मृत्यू चार गम्भीर घाइते

२०७४, १० आश्विन मंगलवार १२:३१

प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  

तस्वीर : फाइल तस्वीर …..

गए मध्यराती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ४१५३ नम्बरको बस बाँसगढी नगरपालिका वडा नं. ९ माछागढमा अचानक पल्टिँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

२४ जना यात्रु सवार बस दूर्घटनापश्चात घाइतेहरुलाइ कोहलपुर मेडिकल कलेजमा पु¥याइएकोमा ४ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरी प्रवक्ता युवराज खड्काले बताउनुभयो । 

बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते