Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बस पल्टिदा एकको मृत्यू चार गम्भीर घाइते

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तस्वीर : फाइल तस्वीर …..

गए मध्यराती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ४१५३ नम्बरको बस बाँसगढी नगरपालिका वडा नं. ९ माछागढमा अचानक पल्टिँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

२४ जना यात्रु सवार बस दूर्घटनापश्चात घाइतेहरुलाइ कोहलपुर मेडिकल कलेजमा पु¥याइएकोमा ४ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरी प्रवक्ता युवराज खड्काले बताउनुभयो ।

बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।