नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन ।&nb"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते

२०७४, १३ आश्विन शुक्रबार ००:११

नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन । 

घाईते हुनेहरुमा बैतडीको पाटन नगरपालिका ६ का ११ बर्षिया बालिका कविता विष्ट, १४ बर्षिया बालिका सरस्वती विष्ट, ३४ बर्षिय नरेन्द्र विष्ट , दशरथचन्द नगरपालिका १ गुरुखोलाका ७२ बर्षिय देव सिंह ऐरी, दशरथचन्द नगरपालिका ४ का २२ बर्षिय दिपेन्द्र वोहरा, ४० बर्षिया खिमा कार्की र ३० वर्षिय विनित चन्द रहेका छन । घाईते सबैको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र सेती अञ्चल अस्पताल कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

बलि दिइरहेका बेला एक्कासी भागेर आएको रांगाले हान्दा उनीहरु घाईते भएका हुन । पछिल्लो समय सामाजिक संजाल लगायत अधिकासं व्यक्तिहरुले बलिप्रथाको बिरोध गर्ने गरेको भएपनि बैतडीका विभिन्न शक्तिपिठहरुमा रहेको बलिप्रथा हट्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित