इमरान खान | असोज १५, कपिलवस्तु । कपिलवस्तुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | असोज १५, कपिलवस्तु । कपिलवस्तुम"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आज मुस्लिम समुदायको महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ मनाउदै

२०७४, १५ आश्विन आईतवार १३:००


इमरान खान | असोज १५, कपिलवस्तु । कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ आज मनाएका छन । आज देखी लगभग १३५० वर्ष पहिला संन ६१ हिजरी मा जब ईस्लाम माथि एजिदोने हम्ला गरे अर्थात एजिदी हरु जुन ईस्लाम जायज जसलाई नजायज बनाउना लाई, जुन हराम छ उसलाई हलाल गर्न लाई अच्चछाई  (सत्यता) छ त्यसलाई मेटाउनलाई एउटा एजिद नामका मानिस जुन हजरत अमिर माबियाको छोरा इजिद थियो । जब यो कुरा गरे त्यतिवेला मक्का मदिना दमिस्क एहाक र त्यसको अलावा देश माथि उसले जबरजस्ति हुकुमुत गर्न थाले जबा एमामे हुसेन ले उस्को खिलाफ अवाज उठाउन थाले एमामे हुसेन जुन इस्लामको धर्म गुरु हजरत सल्लाहो ताला वोय वसल्लाम को ( नेवासा ) छोरी को छोरा जमिए एजिदले एमामे हुसन सित वाएत   (समार्थन) गर्न भने कि मेरो पछाडि तिमी हिडाँ तबा एमामे हुसेन ले त्यसको कुरा मानेनन  (इनकार गरे) त्यस कारण एजिद एउटा जालिम, जाबिर, जनाकार, सराबी, बुराई लाई अगाडी बढाउने मान्छे थियो त्यस कारण एमामे हुसेन ले उसको समर्थन ना गर्न भने पछि मुलके एराक एउटा शहर कोफा को नजिक जुन फरात नदीको किनारमा एउटा मैदान     (ठाउँ) थियो जसको नाम करबला थियो उक्त ठाउँमा धोका दिएरा एमामे हुसेन लाई बोलाएर १० मोर्हरम मा उनि सित लडाई भयो र एमामे हुसेन संग बच्चा, आईमाई तथा बुढा पाखा हरु मिलाई ७२ जना थिए भने एजिद संग २२००० जनाको फौज थियो दुई पछ बिच लडाई  भयो र जसमा धेरै जनको मृत्यु भयो । र संगै एमामे हुसेन पनि सहिद हुनु भयो यस कारण इस्लामिक मोर्हरम को १० तारिख जुनकी अरबी वर्षको पहिलो महिना हो । यस मा मुस्लिम समुदायका हरे एक मुस्लिमहरु उनको यादमा वर्त वसि इस्लाम ग्रथंको कुरान सरिफ पढि आजको दिनमा आसुँ पोखदै ( दुःख ) गमका साथ जुन तरिकाले एमामे हुसेन सहिद हुनु भएको थिए करबलाको मैदानमा त्यसैको यादमा लाखौ लाख रुपैयाको तहाजिया बनाई ( दुःख )  गमको साथमा करबलाको मैदानमा लैजाने गर्दा छन । यस मा हिन्दु धर्मवलम्बि हरु पनि वहाप्रति अस्था राखि ( दुःख )   गमका साथ करबलामा जने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते