नरी बडु | असोज १५ बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ ।

बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असोज १५ बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ ।

बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर"/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भिरबाट लडेर एक युवकको ज्यान गयो

१५ आश्विन २०७४, आईतवार १३:१६

नरी बडु | असोज १५ बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ ।

बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै ज्यान गएको हो ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै