सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुला"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

२३ घण्टे कर्फ्यु जारी : सुरक्षाकर्मीलाई गोली चलाउने आदेश

२०७४, १६ आश्विन सोमबार १३:३३

सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुलाकी सडकमा हिन्दू धर्मावलम्वीहरु र मुस्लीम धर्मावलम्वीहरुबीच बाटोको विषयलाई लिएर भएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थिति नियन्त्रण भन्दा बाहिर भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिलाले २३ घण्टे कर्फ्यु आदेश जारी गरेको छ ।

आज विहान १० बजेदेखी जारी गरीको कफ्र्यु भोलि असोज १७ गते विहान ९ बजेसम्म रहने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको हो ।

सो समयमा हुलाकी सडकको लालपुर नहर चोक देखि गणेशपुर प्रहरी चौकी सम्म र दायाँ बायाँ ५०इ मिटरसम्म सार्वजनिक राजमार्ग लगायतका बाटाघाटा तथा ती स्थानहरुमा बन्द, घेराउ, तालबन्दी, तोडफोड तथा हुलदंगा, अशान्ति र हिंसक क्रियाकलाप गर्न सक्ने भएकोले सर्वसाधारणको जीउधनको सुरक्षाका साथै शान्ति, सुव्यवस्था र सार्वजनिक अमञ्चयन कायम गर्न कर्फ्यु आदेश जारी गरिएको हो । 

कर्फ्युको समयमा आदेशको वर्खिलाप गरी बिना स्वीकृत आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाकर्मीहरुलाई गोली चलाउन सक्ने अधिकार दिइएको छ । 

हिजोको घटनामा परी दुबै पक्षका गरी ११ जना घाइते भएका छन् भने आज एक घुम्ती पसलमा आगजनी गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला