२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा जिप पल्टियो, ५ जना घईते

२१ आश्विन २०७४, शनिबार ०८:४६

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको सडकमा पल्टीदा ५ जना घाईते भएका छन् । 

ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता गंगाबहादुर थापका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको अवस्था समान्य रहेको छ । 

स्टेरिङ्ग फेल भएर जिप सडकमा पल्टीएको प्रवत्ता थापाले जानकारी दिए । घाईतेको अवस्था समान्य रहेकोले नाम विवरण खुलाउन आवस्यक नरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु