१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्लामा पहिलोडिजिटल प्राबिधिको सूचना पार्टी संचालन

१८ फाल्गुन २०७२, मंगलवार १०:३४

फागुन १८, मुगु । जिल्लामा बिभिन्न सरकारी कार्यालय गैर सरकारी कार्यालय भए पनि जिल्ला बिकास समितिको कर्यालय मुगुले जिल्लामौ पहिले पटक डिजिटल प्राबिधिको सूचना पार्टी संञ्चालनमा ल्याएको छ ।

जिल्ला विकास समितिको कार्यालय भित्र रहेका बिभिन्न गतिबिधि सेवा सुबिधा लगायत सूचनाहरुलाई सहज रुपमा जनता र सरोकार वाला निकायहरुलाई जानकारी गराउने शुशिचित बनाउनकोलागी कार्यायले यो जिल्लामै पहिले डिजिटल प्राबिधि सूचना पार्टी राखेको छ बिभिन्न सूचनाहरुलाई पढ्न तथा हेर्न सजिले हुनु जानकारी जिल्ला बिकास समिति मुगुका कर्णाली रोजगारका ईन्जीनियर श्री बिक्रम शाहीले बताएका छन ।

जिल्ला बिकास समिति मुगुले यो प्राबिधि जडान नहुनु भन्दा पहिले आफ्नो कार्यालय बाट प्रकाशीतहुने गतिबिधि सूचनाहरु सुचना पार्टीमा टाँस गरी सार्वाजनिक गरिने गरेको थियो । बिद्युतिय प्राबिधिको कारण अहीले वेभसाईट र फोसबुक मार्फत पनि सूचना,अन्ने गबिबिधि समेत सार्वजनिक गरने गरेको छ । डिनीटल सूचाना पार्टी सन्चालनकोलागी निल्ला पबकास समिति मुगले १ लाख बराबरको लगानिमा गरेको आईटी ईन्जिनियर सुरेस थापाले बताएका छन ।

डिजीटल प्राबिधिकको सूचना पार्टी कर्णालीको जुम्ला ,हुम्ला,डोल्पा,कालीकोट जिल्लाहरु मध्य मुगुमा राखीएको यो सुचना पार्टीबाट मुगुका जनताहरुले सहज रुपमा जिल्ला बिकास समितिको कार्यालय बाट हरने कामको जानकारी पाँउने छन । यो सुचना पार्टीमा जिल्ला बिकास समिति मुगुको नागरीक वडा पत्र अन्य सुचना ,समय ,मिती र मुगु जिल्लाको मौसम एव्म तापक्रमका बारेमा जानकारी राखने गरेको छ ।

सूचना र संन्चारको जमाना अनुसार मो सेवा सञ्चालनमा ल्याए पनि मुगाली जनता पूर्ण शिक्षीत नभएको हुदा सेवा बाट कतिको फाईदा लिन सक्छन यो बिषय बाँकीनै छ ।मुगाली जनता सूचना होईन स्थानिय निकायबाट हुने कार्याक्रम र योजना डिजीटल हुनु प्रयो भनेर हासे ब्याङ्कय गछन् । सुचना डिजीटल भएपनि काम कारवाही पारदशी र गरीब जनता मुखीहुने गरेका छौनन् । आर्थिक बर्षको दोसा्रे चौमासीक सकिन लाग्दा पनि अझै बिकासी काम शुरु भएका छैनन् मुगुमा जब परे राति तब बुढी ताति भने झै जेठ असार महिना लाग्छ तब जिबिस बाट बितरण हुने योजना राजनीतिक दल नेता कार्यकर्ताको उपस्थिति बढ्न थाले पछि मात्र हुन्छ ।सूचना रसंञ्चारले विश्वले हाम फालीरहेको बेला नेपालको ७५ जिल्ला मध्य बिकट हिमाली जिल्ला मुगु जिबिसले अहीले डिजिटल सूचना पाटीको ब्याबस्था र कम्यूटरको माध्यममा दर्ता र चलानि राख्ने गरेको देखीन्छ ।

स्थानिय बिकास अधिकारी प्रहृलादप्रसाद पूर्णर्सनी भन्छन यो डिजीटल सुचना पार्टीलाई नागरीक वडा पत्रको रुपमा लिस्का छौ । डिजीटल सुचना पाटी पढेलेखेकाले सहज रुपमा सुचना जानकारी पाउने र कार्यालयमा सूचना माग्न चाप कमहुने जसको कारण कार्यालयको सेवा प्रवाहमा सजिले हुनेपनि पुडासैनिले जानकारी दिएका छन ।
भिडीयो सहित छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी