By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    15 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    15 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    16 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    17 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    21 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: तेह्रथुममा एसएलसीको तयारी पुरा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > तेह्रथुम - TRT > तेह्रथुममा एसएलसीको तयारी पुरा
तेह्रथुम - TRTसमाज

तेह्रथुममा एसएलसीको तयारी पुरा

साझासवाल
Last updated: March 28, 2016 7:13 am
साझासवाल
7 Min Read
Share

प्रकाश धौलाकोटी/ चैत १५, तेह्रथुम । जिल्ला शिक्षा कार्यालय तेह्रथुमले यसवर्षको एसएलसी परीक्षाको तयारी सकिएकोे जनाएको छ । चैत्र १८ देखि देशैभर एकैसाथ हुने एसएलसी परीक्षाको पुर्वसन्ध्यामा सोमबार कार्यालयले पत्रकार सम्मेलन गर्दै एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

terhathum -sajhasabal
पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले परीक्षा नियन्त्रण कार्यालयको निर्देशन बमोजिम जिल्लामा परीक्षा केन्द्र निर्धारण र केन्द्राध्यक्षहरुको नियुक्ति तथा उत्तरपुस्तिका र प्रवेशपत्र परीक्षा केन्द्रमा पुर्याउने काम सकिएको जानकारी दिनुभयो ।

जिल्लाका ४६ सामुदायिक, ६ निजी र प्राविधिक धार तथा खुला विद्यालय एक–एक वटा गरी ५४ विद्यालयका कुल ३ हजार १ सय ५८ जना विद्यार्थी परीक्षामा सामेल हुने उहाँले जानकारी दिनुभयो । जसमध्ये नियमिततर्फ १ हजार ९ सय ६६ र एक्ज्याम्टेडतर्फ १ हजार १ सय ९२ जना परीक्षार्थी सामेल हुनेछन् ।

यसवर्ष जिल्लामा सामुदायिक विद्यालय बाट २ हजार ९ सय ७८ जना, निजीबाट १ सय ९ जना, प्राविधिक धारबाट १८ जना र खुला विद्यालयबाट ५३ जना परीक्षार्थी रहेको जिशिअ पराजुलीले बताउनुभयो । उहाँले परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउनकालागि केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरिसकिएको तथा परीक्षाकालागि नेपाल प्रहरी र शशस्त्र प्रहरी बलबाट पर्याप्त सुरक्षा व्यवस्था मिलाईएको बताउनुभयो ।

कहाँ कहाँ छन् परीक्षा केन्द्र ?
यसवर्षको एसएलसी परीक्षाकालागि १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख लिलानाथ पोखरेलका अनुसार यसवर्ष शारदा उच्च मावि चुहानडाँडा, सरस्वती उच्च मावि ह्वाकु र प्रणामी उच्च मावि ईवाकालागि पोखरी उच्च मावि छातेढुंगामा परीक्षा केन्द्र तोकिएको छ ।
यस्तै त्रिमोहन उच्च मावि सक्रान्ति, पोखरी उच्च मावि छातेढुंगा र भगवती उच्च मावि थोक्लुङकालागि शारदा उच्च मावि चुहानडाँडामा, महेन्द्र उच्च मावि खाम्लालुङ, कृष्ण उच्च मावि सक्रान्ति र रामसंस्कृत उच्च मावि सक्रान्तिकालागि त्रिमोहन उच्च मावि सक्रान्तिमा परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यस्तै शंकर उच्च मावि जलजले, ईसिवु उच्च मावि, सम्दु उच्च मावि र बालमकर मावि सिम्लेकालागि जनज्योति उच्च मावि सिम्लेमा तथा सिद्धकाली उच्च मावि ओयाक्जुङ, जनज्योति उच्च मावि सिम्ले र ग्रामसुधार मावि जलजलेकालागि शंकर उच्च माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस्तै गौखुरी उच्च मावि मोराहाङ परीक्षा केन्द्रमा जनप्रिय उच्च मावि पौठाक, श्रीजुङ उच्च मावि र सिद्धेश्वर मावि मोराहाङका परीक्षार्थीले परीक्षा दिनेछन् । कालिका उच्च मावि जिरिखिम्तीमा गौखुरी उच्च मावि मोराहाङ, भगवती मावि आम्बुङ र हिमालय मावि पिप्लेका परीक्षार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस्तै सिंहवाहिनी उच्च मावि म्याङलुङ, दीपज्योति आवासीय मावि, अरनिको आवासीय मावि, सिंहवाहिनी खुला विद्यालय र अन्नपुर्ण आवासीय माविकालागि सरस्वती मावि तम्फुला परीक्षा केन्द्र तोकिएको छ ।
सिंहवािहनी उच्च मावि म्याङलुङमा कालिका उच्च मावि जिरिखिम्ती, सरस्वती मावि, तम्फुला, नारायण मावि साब्ला, आईडियल एकेडिमी र एभरग्रिन आवासीय मावि जिरिखिम्तीकालागि परीक्षा केन्द्र तोएिको छ । कृष्ण उच्च मावि सुङनाम, सिंहदेवी उमावि सुङनाम र तीनजुरे मावि सुङनामका परीक्षार्थीले रत्न उच्च मावि सोम्मामा परीक्षा लेख्नेछन् ।

यस्तै बसन्त उच्च मावि र रत्न उच्च मावि सोम्माकालागि तीनजुरे मावि सङनाम तथा कालिका मावि दाँगपा, सार्वजनिक उमावि फुलेक, श्रीमानस्मारक मावि बसन्तपुर, बसन्तसदन आवासीय मावि र सिंहवाहिनी मावि दाँगपाकालागि बसन्त उच्च मावि बसन्तपुर परीक्षा केन्द्र निर्धारण भएको छ ।

सरस्वती उच्च मावि हमरजुङ, पन्चकन्या मावि पञ्चकन्या, शारदा मावि हमरजुङ र सिद्धगणेश मावि फाक्चामाराकालागि नवीन शिक्षा सदन उच्च मावि फाक्चामारामा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
भगवती उच्च मावि ओख्रे, जनता मावि आङ्दिम, जलकन्या मावि दाँगपा र सरस्वती मावि आङिदमकालागि सरस्वती उच्च मावि हमरजुङमा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यस्तै भगवती उच्च मावि ओख्रे परीक्षा केन्द्रमा नवीन शिक्षा सदन उच्च मावि फाक्चामारा र मच्छिन्द्र मावि सुदापका परीक्षार्थीले परीक्षा लेख्ने कार्यालयले जनाएको छ ।

को को भए केन्द्राध्यक्ष ?
उल्लेखित परीक्षा केन्द्रहरुमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु नै केन्द्राध्यक्ष रहनेगरी केन्द्राध्यक्ष नियुक्ति गरिएको सहायक जिल्ला शिक्षा अधिकारी रमेशबहादुर दाहालले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित विद्यालयका प्रअ मावि स्थायी दरबन्दीको शिक्षक नभए अर्को मावि दरबन्दी शिक्षकलाई केन्द्राध्यक्ष शिक्षक बनाइएको छ ।

कार्यालयले पोखरी उच्च मावि छातेढुंगा परीक्षा केन्द्रमा महेश कन्दङवालाई केन्द्राध्यक्ष नियुक्ति गरेको छ । कार्यालयले शारदा उच्च मावि चुहानडाँडा केन्द्रमा भीमबहादुर आचार्य, त्रिमोहन उच्च मावि सक्रान्तिबजार केन्द्रमा चिन्तामणी उप्रेती, जनज्योति उच्च मावि सिम्ले केन्द्रमा हरिनारायण अधिकारी, शंकर उच्च मावि जलजले केन्द्रमा भुपेन्द्र बुढाथोकी, कालिका उच्च मावि जिरिखिम्ती केन्द्रमा ईश्वर सुवेदी, सरस्वती मावि तम्फुला केन्द्रमा गोविन्दराज श्रेष्ठ केन्द्राध्यक्षमा नियुक्ति गरेको छ ।

यस्तै सिंहवाहिनी उच्च मावि म्याङलुङ केन्द्रमा तेजबहादुर कार्की, तीनजुरे मावि सुङनाम केन्द्रमा रामप्रसाद तिम्सीना, रत्न उच्च मावि सोल्मा केन्द्रमा अम्बिका प्रसाद खनाल, बसन्त उच्च मावि बसन्तपुर केन्द्रमा उद्धव नेपाली, भगवती उच्च मावि ओख्रे केन्द्रमा हरिहर ढकाल, नवीन शिक्षा सदन उच्च मावि फाक्चामारा केन्द्रमा कृष्णबहादुर निरौला र सरस्वती मावि शुक्रबारे केन्द्रमा खगेन्द्र न्यौपानेलाई केन्द्राध्यक्ष नियुक्ति गरिएको सहायक जिशिअ दाहालले जानकारी दिनुभयो ।

जिशिकाका अनुसार यसवर्षको एसएलसीमा जिल्लाका ४६ वटा सामुदायिक विद्यालयहरु मध्ये सबैभन्दा धेरै कालिका उच्च मावि जिरिखिम्तीबाट २ सय ११ जना विद्यार्थी परीक्षामा सामेल हुनेछन् भने सबैभन्दा कम हिमालय मावि पिप्लेबाट ८ जना विद्यार्थीले परीक्षा लेख्नेछन् ।

अंग्रेजी आवासीय मावितर्फ ६ वटामध्ये सबैभन्दा धेरै अरनिको आवासीय मावि म्याङलुङका २८ जना तथा सबैभन्दा कम अन्नपुर्ण आवासीय मावि म्याङलुङका ३ जना विद्यार्थी परीक्षामा सामेल हुनेछन् ।
कार्यालयले माध्यमिक शिक्षकलाई मात्र सहायक केन्द्राध्यक्ष, प्राथमिक तथा निमा तहका शिक्षकलाई निरीक्षक र विद्यालयका परिचरलाई सहयोगी कर्मचारीको रुपमा नियुक्ति गर्न आदेश गरेको छ ।

पत्रकार सम्मेलनमा जिशिअ पराजुलीले एसएलसी परीक्षामा यसवर्ष पहिलो पटक अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशित गर्न लागिएको भन्दै यो पद्धतिबाट विद्यार्थीको वास्तविक सिकाईको स्तर निर्धारण हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले परीक्षामा सामेल हुने परीक्षार्थाीहरुले कुनै बहकाव वा होहल्लामा नलागी कुनै डर त्रास नमानी अनुशासित भएर निर्धक्कसँग परीक्षामा सहभागी हुन समेत भन्नुभयो ।

७५ विद्यार्थीले परीक्षा लेख्न नपाउने
यसवर्ष एसएलसी परीक्षाकालागि आवेदन दिएका तेह्रथुमका ७५ जना विद्यार्थीले एसएलसी परीक्षा लेख्न नपाउने भएका छन् ।

एलएलसी परीक्षाको आवेदन फारम भरेपनि ७५ प्रतिशत हाजिरी नपुगेका तथा आवश्यक दस्तुर नबुझाएका ७५ जना विद्यार्थीले परीक्षा लेख्न नपाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आवेदन दिएका २ हजार ४१ जनामध्ये १ प्राविधिक, १ खुला र ७३ जना सामुदायिक विद्यालय तर्फका गरी कुल ७५ जना विद्यार्थीले परीक्षा लेख्न नपाउने जिल्ला शिक्षा अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एसएलसी परीक्षा केन्द्रलाई छात्रा तथा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण
Next Article लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

महोत्तरी - MHTसमाज

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय

57 years ago
महोत्तरी - MHTसमाज

खानेपानी, झुल र टर्चलाइट बाढी- डुबान प्रभावितको पहिलो आवश्यकता

57 years ago
काठमाडौँ - KTMसमाज

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?