चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ‘संगित बिद्यालय स्थापनार्थ’ मंगलवार देखी देउसी खेलिने

२०७४, ३० आश्विन सोमबार ०४:४६

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको आयोजनामा सांस्कृतिक देउसी खेलिने भएको हो ।

महासंघको आईतवार वसेको बैठकले सदरमुकाम दिक्तेल वजारमा असोज ३१ र कात्र्तिक १ गते देउसी खेल्ने निर्णय गरिएको जनसांस्कृतिक महासंघ खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठ जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले भने, ‘जिल्लाका संघसंस्था समाजसेवी राजनीतिक दल, कर्मचारी लगायतलाई सहभागी गराउँने तयारी गरिएको छ । नेपाली सांगितिक क्षेत्रमा खोटाङगे कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्दै आएपनि खोटाङमा एउटा पनि संगित विद्द्यालय नहुनुले यस क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरु राजधानी नै जानु पर्ने वाध्यतालाई मध्यनजर गरी अभियान थालिएको श्रेष्ठले बताए । 

देउसी कार्यक्रमले चन्दा मात्रै संकलन नभई आपसी मेलमिलाप, भाईचाराको सम्बन्ध समेत प्रगाढ वनाउँने भएकाले देउसी खेल्ने निर्णयमा पुगिएको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित