पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनल"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा देउसी भैलो कार्यक्रम बेलुका १० बजे सम्म

२०७४, ३१ आश्विन मंगलवार १६:१९

पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनले आग्रह गरेको छ ।शान्ति सुरक्षालाई प्रतिकुल असर पार्न सक्ने हुनाले बेलुका १० बजे पछि कास्कीमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सुचनामा उल्लेख छ ।



जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अनिल कुमार शाहीको हस्ताक्षरित सुचनामा तिहार, छठ जस्ता पर्वको अवसरमा भुईचम्पा, पटका र आतसबाजी जस्ता विष्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने भएकोले यसको उत्पादन, आयात, नियौत, विक्रि वितरण परिवहन तथा प्रयोग नगर्न चेतावनी दिएको छ । कानुनले वन्देज गरेका कुरा कसैले जबरजस्ती गरेमा गरेको खण्डमा कारबाही गरीने भएको प्रशासनले चेतावनी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध