माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । 

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यसरी अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्गसम्मकालाई ठग्ने दुई महिला पक्राउ

७ कार्तिक २०७४, मंगलवार १२:३३


माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । 

चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो । चिनीलाई पगालेर वाक्लो वनाई तयार पारी वनाइएको मह जस्तो तरल पदार्थ अवस्थामा राखिएको थियो ।

जग्गा भाडामा लिई साना झुग्गीबनाइ बसेको सो बस्तीमा प्राय सबै घरबाट चिनिमह बरामद गरिएको वडा प्रहरी कार्यलय चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले  वताए । चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई बेच्नको लागि अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्ग लाने र मौरीको मह भनि झुक्काएर बेच्ने गरेको पाइएको छ । ठुलो समुहमा रहेका उनि हरुले लामो समय देखि चिनी मह बनाएर झुक्याउने गरेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले चिनी मह वनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको छ ।

सो बस्तीबाट वस्ने हाज्रा खातुन, गुडिया खातुन लाई प्रहरीले नियन्त्रणमा लिई छानविन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । प्रहरीले मंगलबार विहान जफत गरेको अखाद्य चिनीमह र मह उत्पादन गर्दा प्रयोग गरिने भाडाहरु  शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु ,स्थानिय र पत्रकारहरुको रहोबरमा वरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए