2026-09-28 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

श्रद्धान्जली सभा सम्पन्न

प्रकाश धौलाकोटी/ चैत १८,तेह्रथुम । नेपाल सुनचाँदी कला व्यवसायी समाज तेह्रथुमका संस्थापक सदस्य टिकाराम रसाइलीको निधन भएको दशौँ दिनको अवसरमा समाजले आज श्रद्धान्जली सभा सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिका–११, साब्लास्थित स्व.रसाइलीकै घरमा पुगेर समाजले मृतकप्रति श्रद्धान्जली तथा शोक डुबेको परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

कार्यक्रममा समाजका महासचिव रमेश घिमिरेले सुनचाँदी व्यवसायी हित लगायत अन्य क्षेत्रमा रसाइलीले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो । श्रद्धान्जली सभामा समाजका पुर्व अध्यक्ष प्रेम शंकरले स्व.रसाइलीको फोटोमा माल्यार्पण तथा अविरजात्रा गरी श्रद्धान्जली गर्नुभएपछि समाजका पदाधिकारी, सदस्य तथा सुनचाँदी व्यवसायीहरुले आलापालो श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष प्रकाश रसाइलीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह