इमरान खान/कात्तिक १३, कपिलवस्तु । स्थानिय निवार्चनबाट कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाबाट नेकापा माओबादि केन्द्रबाट उपमेयर पदमा जितेर सबनम खातुनले मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/कात्तिक १३, कपिलवस्तु । स्थानिय निवार्चनबाट कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाबाट नेकापा माओबादि केन्द्रबाट उपमेयर पदमा जितेर सबनम खातुनले मुस"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यसरी अगाडि बढ्दैछन कपिलवस्तुका मुस्लिम महिलाहरु

२०७४, १३ कार्तिक सोमबार १०:३२


इमरान खान/कात्तिक १३, कपिलवस्तु । स्थानिय निवार्चनबाट कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाबाट नेकापा माओबादि केन्द्रबाट उपमेयर पदमा जितेर सबनम खातुनले मुस्लिम महिलाहरुको मनोबल उच्च पारेकी थिइन् ।

बिगत चार महिना देखि शुरु भएको कपिलवस्तु जिल्लाकै पहिलो रियाईलटी सिंगिंग कम्पीटिशन भ्वाईश अफ कपिलवस्तुमा हेलिना खानले कपिलवस्तु जिल्ला भरिबाट ३४ जना सगिंतिक क्षेत्रमा रुचि राख्ने कलाकारहरुसंग प्रतिष्पर्धा गर्दै मिति २०७४ कात्तिक १२ गते Grand Finale मा तिन जनासंग रोजिना थापा मगर, रोहन गुप्ता तथा किशन लोपचन तमाङ्कसंग प्रतिस्पर्दा गरेर भ्वाईश अफ कपिलवस्तुको सेकेन्ड (दोस्रो) स्थान ल्याउना सफल भएकी छिन । 

कपिलवस्तु जिल्ला जुन मुस्लिम समुदायमा थिखास गरि महिलालाई धेरै प्रतिबन्ध लगाउने ठाँउ भएपनि हेलिना खानले मुस्लिम समुदायहरु को इज्जत, मर्यादामा रहि मुस्लिम समुदायलाई कुनै किसिमका ठेस नपुरयाई अफनो जितलाई सुनिश्चित गरिन ।

आफ्नो घरको सम्पुर्ण कार्य भेयाई बचेको समयमाअफनै घरमा संगितसिखेरा आज प्रमाणित गरेकि छिन किमुस्लिममहिलाहरुले जे पनिगर्न सकछन मात्रअवसर मिलोस र परिवारको साथ भने मुस्लिम महिलाहरु कसै भन्दा कम छैनन । कपिलवस्तु तौलिहवाको होटल तिलौराकोट ईन्टरनेशनलप्रा.लि. मामिति २०७४ साउन २१ गते देखि शुरु भएको भ्वाईश अफ कपिलवस्तुको ग्राण्ड फिनाले मिति २०७४ कात्तिक  १२ गते सम्पन्न भएको छ । 

कपिलवस्तु जिल्ला भरिबाट ३४  जना सगिंतिक क्षेत्रमा रुचि राखनेले पटिशिपेट गरेका थिए । कपिलवस्तु जिल्लामा अधिकांस गायक कलाकारहरु रहेकोले उनिहरुको सगिंतिक क्षेत्रमाकुनै सहयोग नभएकोले घरमै अफनो प्रतिभालाई मारि बसेकोले यस रियाईलटी सिंगिंग कम्पाटिशन भ्वाईश अफकपिलवस्तुले यस जिल्लाका सगिंतिक क्षेत्रमा रुचि राखने र आफनो प्रतिभालाई देशभरि पु¥याउने उद्धेश्य बोकेको पंक्षी प्रोडक्सन हाउस प्रा.लि. डाईरेक्टर गणेश श्रीवास्तव ले बताउनु भयो । 


कपिलवस्तुमा बिभिन्न एतिहासिक कुराहरु लगायात डान्सिङ्ग, एकटिङ्ग तथासगिंतिक क्षेत्रमा रुचि राखनेले अवसर नपाई अफनो कलालाई देशभरि पु¥याउने उद्धेश्यले यस कार्यक्रमलाई शुरु गरेको कार्यक्रमका संयोजक पंकज ओझाले बताउनु भयो ।

गायक कलाकारहरुको निर्णयाक (जज) मण्डलहरुमा दिपक भण्डारी, संदिप दुबे, तथा शिव प्रसाद शोनि रहेका थिए । बिशिष्ठ निर्णयाक (जज) बिनय कसौधनको उपस्थिति थियो भने कार्यक्रमका उदघोशक निश्चल श्रीवास्तव र सबिनापौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते