२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकाेट उधाेग बाणिज्य संघमा पुन शाही बिजयी

२०७२, ८ फाल्गुन शनिबार ०३:१३
kalikot udhyog banijya sanghफागुन ८,  कालिकाेट । उधाेग बाणिज्य संघ कालिकाेटकाे १५ अाैं साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा उधाेग बाणिज्य संघ कालिकाेटका निवर्तमान अध्यक्ष सूर्य बहादुर शाही पुन विजयी हुनु भएकाे छ ।
नयाँ नेतृत्वकाे लागि हिजाे भएकाे मतदान पश्चात हिजैराती भएकाे मतगणनामा सूर्यबहादुर शाहीले २८७ मत ल्याएर विजयी हासील गर्नु भएकाे छ । वहाका प्रतिदाेन्दी रतन बहादुर शाहीले १९५ मत ल्याएर प्राजय बेहाेर्नु भएकाे छ ।
बरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर शाही प्यानलका तिर्थ बहादुर शाही विजयी हुनु भएकाे छ । यसै गरी उपाध्यक्षमा दिल बहादुर शाही, महासचिवमा तिल बहादुर शाही, सचिवमा रंगलाल देवकाेटा, काेषाध्यक्षमा भानुभक्त अाचार्य, सदस्यमा दिपेन्द्र बहादुर शाही, धर्मराज धमाला, भद्दा शाही लगायतले विजय हासील गरेकाे निर्वाचन मण्डलका अम्मल बहादुर शाहीले बताउनु भएकाे छ । यसकाे कार्यकाल ३ बर्षिय रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै