२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भीरबाट लडेर तीन दिनमा तीन जनाको मृत्यु

२०७४, १५ कार्तिक बुधबार १५:२६

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घाँस काट्न जादाँ तीन जनाको मृत्यु भएको छ । भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिकांश मानिसहरु खर काट्न जाँदा ज्यान जाने गरेको छ ।

४ दिनको फरका कालिका गाउँपालिका–५ सुकाटियाका आदीप्रसाद आयार्य, नरहरीनाथ गाउँपालिका वडा–४ का मोतीबहादुर बोगटी र नरहरीनाथ गाउँपालिकाकै वडा नं. ९ का प्रदीप बाहोराको खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको छ । आचार्यको आइतबार, बोगटीको सोमबार र बोहोराको मंगलबार खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो ।

खरबारीमा नै घाँस काट्न गएको बेला गत शनिबार नरहरीनाथ गाउँपालिका वडा ९ लालुका पंखबहादुर रावल गम्भीर घाईते बने र उनको उपचार नेपालगञ्ज हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ । 

हिउँदका बस्तुभाउलाई घाँस खुवाउनका लागि खरवारी राख्ने गरिएको रु भिरालो जमिनमा रहेका छन्’ उनले भने, ‘हिउँदमा बस्तुभाउलाई घाँस खुवाउनका लागि खरबा खरबारी भिरालो जमिनमा हुँदा बर्सेनी मानिसको ज्यान जाने गरेको नरहरीनाथ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गगनबहादुर फडेराले बताए ।

‘खरबारीह री राख्ने चलन छ । त्यसै खरबारीमा घास काट्न जादाँ बर्सेनी मानिसहरुको ज्यान जाने गरेको छ ।’ खरबारीमा घाँस काट्न जादाँ भिरालो जमिन भएका कारणले कयौं मानिसको ज्यान जाने र कयौं मानिस भीरबाट लडेर घाइतेको हुने गरेको कालिका गाउँपालिका स्थानीय मनबहादुर कार्कीले बताए । ‘जमिन भिरालो छ’ उनले भने, ‘भिरालो जमिनमा खर काट्न जाँदा कयौं मानिस भीरबाट लडेर मर्ने र कयौं मानिसहरु घाइते हुने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला