१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला बन कार्यालयद्वारा अबैध काठ बरामद

१८ फाल्गुन २०७२, मंगलवार ०३:४४

kalikot wood

दलसि‌ह गिरी । फागुन १८, कालिकाेट । जिल्ला पहिलो पटक अबैध काठ बरामद भएकाे छ । वन कार्यालय कालिकाेट र प्रहरीकाे सयुक्त गस्तीटाेलीले मान्म गा.बि.स.वडा नं.८ ताडी स्थीत केशबराज देवकाेटाकाे घरबाट अबैध काठ बरामद गरेकाे हो ।

अबैधरुपमा बिना इजाजत राखीएकाे देवदार तथा खाेटेसल्लाकाे चिरान काठ बरामत गरेकाे बरामद गरीएकाे छ । गाेप्य सुचनाकाे अाधारमा गस्ती टाेलीले घरमा रितपुर्बक खानतलासी गरी ६१ थान चिरान काठ बरामत गरेकाे हाे । अबैधरूपमा फेला परेकाे उक्त काठ जिल्ला वन कार्रयालयले जफत गरी कार्यालयमा राखीएकाे र अाबश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडी बढाउने जिल्ला बन कार्यालय कालिकोटले जनाएको छ ।

अनुसन्धानका लागि सहाक जिल्ला वन अधिकृत शिवनारायण मण्डलको नेतृत्वमा अनुसन्धान टाेली समेत गठन गरिसकेको कार्यालयले जनाएको छ । अनुसन्धान पछी दाेषी उपर मुद्दा दायर गरी कानुनी कार्बाही गरीने समेत कार्यालयले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु